
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकमा ९ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । राष्ट्र बैंकको उच्च व्यवस्थापनले बुधबारदेखि लागु हुने गरेर कार्यकारी निर्देशक र निर्देशकको सरुवा गरेको हो । डेपुटी गभर्नरमा बम बहादुर मिश्र र निलम ढुङगाना नियुक्त भएपछी २ जना निर्देशकलाई कायम मुकाय निर्देशकको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसअघि लघुवित्त वित्तीय संस्था सुपरिवेक्षणका विभागिय प्रमुख रहेर अर्थमन्त्रायलमा आर्थिक सल्लाहकार रहेका डा. प्रकाश कुमार शेष्ठको समेत सरुवा भएको छ । सरुवा भएर कार्यकारी निर्देशक श्रेष्ठले आर्थिक अनुसन्धान विभागको जिम्मेवारी पाएका छन् ।
हेर्नुहोस् कसको सरुवा कहाँ भयो ?

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्