NABIL AD
Civil Bank

नेपाल राष्ट्र बैंकमा ९ जना कार्यकारी निर्देशकहरुको सरुवा, कसलाई कहाँको जिम्मेवारी दिईयो ?

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकमा ९ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । राष्ट्र बैंकको उच्च व्यवस्थापनले बुधबारदेखि लागु हुने गरेर कार्यकारी निर्देशक र निर्देशकको सरुवा गरेको हो । डेपुटी गभर्नरमा बम बहादुर मिश्र र निलम ढुङगाना नियुक्त भएपछी २ जना निर्देशकलाई कायम मुकाय निर्देशकको जिम्मेवारी दिएर सरुवा गरिएको छ । यसअघि लघुवित्त वित्तीय संस्था सुपरिवेक्षणका विभागिय प्रमुख रहेर अर्थमन्त्रायलमा आर्थिक सल्लाहकार रहेका डा. प्रकाश कुमार शेष्ठको समेत सरुवा भएको छ । सरुवा भएर कार्यकारी निर्देशक श्रेष्ठले आर्थिक अनुसन्धान विभागको जिम्मेवारी पाएका छन् ।
हेर्नुहोस् कसको सरुवा कहाँ भयो ?
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal