×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल टेलिकमको १३औं वार्षिक साधारणसभा चैत १३ गते, लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल टेलिकमको १३औं वार्षिक साधारणसभा चैत १३ गते, लाभांश वितरण गर्ने प्रस्ताव पेस गरिने

Artha Sarokar

२० फाल्गुन २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)को १३औं वार्षिक साधारणसभा चैत १३ गते हुने भएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेलमा बिहान ११ बजे हुने भएको हो । कम्पनीले  सभामा गत वर्षको नाफाबाट ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने भएको छ । 
यस्तै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभामा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । सभा र लाभांशनको लागि संस्थाले फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी