
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । पछिल्लो समय अनलाइनबाट सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या बढिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को हिजो बिहीबारसम्मको तथ्यांक अनुसार अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताको संख्या मात्रै कुल ४ लाख ४५ हजार ३५३ पुगेको छ । जसमा २ लाख २२ हजार ५६९ जना सक्रिय अनलाइन प्रयोगकर्ता रहेका छन् । तथ्यांक अनुसार ब्रोकरमार्फ कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या भने ५ लाख ९४ हजार ८७९ पुगेको छ ।
हेर्नुहोस् सार्वजनिक तथ्यांक : कुन ब्रोकरमा कति लगानीकर्ता ?


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्