×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बढ्दै सेयर बजारमा सक्रिय लगानीकर्ता, अनलाइनबाट मात्रै कारोबार गर्नेको संख्या साढे ४ लाख पुग्यो

GLOBAL IME BANK

बढ्दै सेयर बजारमा सक्रिय लगानीकर्ता, अनलाइनबाट मात्रै कारोबार गर्नेको संख्या साढे ४ लाख पुग्यो

२१ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । पछिल्लो समय अनलाइनबाट सेयर कारोबार गर्ने लगानीकर्ताको संख्या बढिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को हिजो बिहीबारसम्मको तथ्यांक अनुसार अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताको संख्या मात्रै कुल ४ लाख ४५ हजार ३५३ पुगेको छ । जसमा  २ लाख २२ हजार ५६९ जना सक्रिय अनलाइन प्रयोगकर्ता रहेका छन् । तथ्यांक अनुसार ब्रोकरमार्फ कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या भने ५ लाख ९४ हजार ८७९ पुगेको छ ।
हेर्नुहोस् सार्वजनिक तथ्यांक : कुन ब्रोकरमा कति लगानीकर्ता ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: