×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाशिवरात्रीका दिन काठमाडौंका विभिन्न स्थानमा यातायात निषेध, यस्तो छ रुट ! (सूचनासहित)

GLOBAL IME BANK

महाशिवरात्रीका दिन काठमाडौंका विभिन्न स्थानमा यातायात निषेध, यस्तो छ रुट ! (सूचनासहित)

२६ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भोलि बिहिबार महाशिवरात्री पर्वका अवसरमा पशुपति मन्दिर आसपासका क्षेत्रमा सवारीसाधन चलाउन निषेध गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा एक सूचना जारी गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा बिहिबार सवारीसाधन चलाउन निषेध गरिएको जनाएको हो । 
पशुपतिमा हुने भीडभाडलाई मध्यनरज गर्दै सो क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाएको र वैकल्पिक मार्ग प्रयोग गर्न सूचनामा उल्‍लेख गरिएको छ । चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोडबाट, रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरिने महाशाखाको सूचनामा उल्लेख छ ।
यस्तो छ रुट :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: