प्रभु बैंकको एक करोड ३ लाख १५ हजार ५०६ कित्ता बोनस सूचीकृत नेप्सेमा सूचीकृत अर्थ सरोकार १९ फाल्गुन २०७७, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रभु बैंकको बोनस सेयर सूचीकृत भएको छ । बुधबार बैंकको १० प्रतिशत अर्थात एक करोड ३ लाख १५ हजार ५०६ कित्ता बोनस सूचीकृत भएको हो । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !