×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकको एक करोड ३ लाख १५ हजार ५०६ कित्ता बोनस सूचीकृत नेप्सेमा सूचीकृत

PRIME CA
GLOBAL IME BANK

प्रभु बैंकको एक करोड ३ लाख १५ हजार ५०६ कित्ता बोनस सूचीकृत नेप्सेमा सूचीकृत

१९ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रभु बैंकको बोनस सेयर सूचीकृत भएको छ । बुधबार बैंकको १० प्रतिशत अर्थात एक करोड ३ लाख १५ हजार ५०६ कित्ता बोनस सूचीकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: