×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धुपाल्चोकका ४ विद्यालयका ४८ विद्यार्थीहरुद्धारा प्रभु बैंकको प्रधान कार्यालयको अवलोकन भ्रमण

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

सिन्धुपाल्चोकका ४ विद्यालयका ४८ विद्यार्थीहरुद्धारा प्रभु बैंकको प्रधान कार्यालयको अवलोकन भ्रमण

  • अर्थ सरोकार सम्बाददाता 
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका चार वटा विद्यालयका विद्यार्थीहरुले चैत ९ गते प्रभु बैंकको प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका छन् । सिन्धुपाल्चोकका तेर्षे माध्यामिक विद्यालय, महेन्द्र माध्यामिक विद्यालय, श्रीपाल्चोक माध्यामिक विद्यालय र भुवनेश्वरी माध्यामिक विद्यालयका ४८ जना विद्यार्थीहरुले प्रभु बैंकको बबरमहलस्थित प्रधान कार्यालयको अवलोकन भ्रमण गरेका हुन् ।
अवलोकन भ्रमणबाट विद्यार्थीहरुले बैकिङ साक्षरता र ज्ञान हासिल गरेको बैंकले जनाएको छ । उनीहरुले बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन/सम्पादन हुने विभिन्न क्रियाकलापहरूको अवलोकन तथा अध्ययन गरेको बैंकले जनाएको छ । उक्त अवसरमा विद्यार्थीहरुले बैंकका प्रमुख कार्यकारी अधिकृत समक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञाशाहरु समेत राखेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: