
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लगातार ३ दिन बन्द भएर नेप्से आज सोमबारदेखि खुलेको छ । आज प्रि-ओपनिङ सेसनमा नेप्से बढेको छ । नेप्से परिसूचक सो सेसनमा ९.२७ अंकले २५५८.२३ बिन्दुमा पुगेको छ ।
यस अवधिमा कुल ३७ कम्पनीको ७ हजार १९१ कित्ता सेयर ६३ लाख ४४ हजार २७१ रुपैंया बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका ३७ कम्पनीमध्ये २७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्