NABIL AD

प्रि ओपनिङ्ग सेसनमा नेप्सेमा ११.२५ अंकको बढोत्तरी

GARIMA BANK
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक ११.२५ अंकले बढेको छ । सो सेसनमा नेप्से ११.२५ अंक बढेर २४१८.५१ बिन्दुमा पुगेको छ । यस्तै सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.३१ अंक बढेको छ । 
आजको प्रि ओपनिङ्ग सेसनमा २५ कम्पनीको ७२ लाख ६१ हजार २६६ रुपैयाँ बराबरको १२ हजर ६२४ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १८ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको सेयर मूल्य घटेको छ।
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal