
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक ११.२५ अंकले बढेको छ । सो सेसनमा नेप्से ११.२५ अंक बढेर २४१८.५१ बिन्दुमा पुगेको छ । यस्तै सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.३१ अंक बढेको छ ।
आजको प्रि ओपनिङ्ग सेसनमा २५ कम्पनीको ७२ लाख ६१ हजार २६६ रुपैयाँ बराबरको १२ हजर ६२४ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १८ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको सेयर मूल्य घटेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्