Skip to content
LAXMI SUNRISE BANK

आइतबार प्रि ओपनिङ्ग सेसनमा १९.३९ अंकले नेप्से, ६० कम्पनीको सेयर कारोबार हुँदा ४३ कम्पनीको मूल्यमा बढोत्तरी

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ ।  प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक १९.३९ अंक बढेर २४९४.४८ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.२४ अंक बढेको छ।
सो सेसनमा ५३ कम्पनीको ८५ लाख ९० हजार १६१ रुपैयाँ बराबरको १६ हजार ८० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकी कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK