Skip to content
LAXMI SUNRISE BANK

प्रिमियर इन्स्योरेन्सको लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने, साधारणसभा कहिले ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज मंगलबार प्रिमियर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालै कर प्रयोजनसहित ११.०५% नगद लाभांश वितरण गर्दैछ । लाभांश तथा सभाका लागि संस्थाले चैत ११ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । जसअनुसार सो लाभांश पाउन आज कार्यालय समयसम्म सेयरधनि बनिसक्नुपर्नेछ । कम्पनीले चैत २३ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा बिहान ११ बजेबाट हुने भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK