×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उन्नति सहकार्य लघुवित्तको र आरम्भ चौतारी लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, कसको कतिमा खुल्यो कारोबार ?

GLOBAL IME BANK

उन्नति सहकार्य लघुवित्तको र आरम्भ चौतारी लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, कसको कतिमा खुल्यो कारोबार ?

१८ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा उन्नति सहकार्यको १७.८१% बोनस सेयरमा मूल्य समायोजन भएको छ भने आरम्भ चौतारीको ८.८५% बोनस सेयरमा मूल्य समायोजन भएको हो । 
समायोजनपछि नेप्सेले उन्नति सहकार्यको भाउ  २३ सय १७ रुपैयाँ निर्धारण गरेको छ । यस्तै आरम्भ चौतारी लघुवित्तको भाउ १५ सय २५ रुपैयाँ भाउ निर्धारण भएको छ । यहि भाउमा यी २ कम्पनीको बुधबारको कारोबार खुला हुने भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: