
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा उन्नति सहकार्यको १७.८१% बोनस सेयरमा मूल्य समायोजन भएको छ भने आरम्भ चौतारीको ८.८५% बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि नेप्सेले उन्नति सहकार्यको भाउ २३ सय १७ रुपैयाँ निर्धारण गरेको छ । यस्तै आरम्भ चौतारी लघुवित्तको भाउ १५ सय २५ रुपैयाँ भाउ निर्धारण भएको छ । यहि भाउमा यी २ कम्पनीको बुधबारको कारोबार खुला हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्