
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महिला सहयात्रा लघुवित्त र सिर्जना फाइनान्सको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्समा महिला सहयात्राको १०% बोनस सेयर र सिर्जना फाइनान्सको १३.५९% बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले महिला सहयात्राको समायोजनपछिको मूल्य ११ सय ४५ रुपैयाँ तोकेको छ भने सिर्जनाको समायोजनपछिको मूल्य १८५ रुपैयाँ तोकेको छ । सोहि आधारमा दुबैको कम्पनीको आजको कारोबार खुलेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्