Skip to content
LAXMI SUNRISE BANK

महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, अब कसको भाउ कति ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको ८.८०% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ २६९ रुपैयाँ निर्धारण भएको छ । यहि मूल्यलाई आधार मानेर मंगलबार बैंकको सेयर कारोबार खुल्नेछ ।
यता नेप्सेले नेपाल हाइड्रो डेभलपर्स कम्पनीको भने १५% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो ।समायोजनपछिको भाउ ३२५ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर मंगलबार यसको सेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन सोमबारको अन्तिम कारोबार मूल्य ३७४ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK