Skip to content
LAXMI SUNRISE BANK

‘विदेश जान लाखौँ खर्च गर्नुभन्दा त्यो पैसा सेयर बजारमा लगानी गरे विदेशमा कमाउने भन्दा बढी प्रतिफल पाइन्छ’ : राधा पोखरेल (भिडियो)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सेयर बजारमा लगानी गरे विदेशमा कमाउने भन्दा बढी प्रतिफल पाइने बताएकी छिन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् । ‘विदेश जान लाखौँ खर्च गर्नुभन्दा त्यो पैसा सेयर बजारमा लगानी गरे विदेशमा कमाउने भन्दा बढी प्रतिफल पाइन्छ’ उनले भनिन् । उनले युवा पुस्तालाई सेयर बजार अर्थात पहिलो बजार (आइपिओ) मा मात्रै भएपनि प्रवेश गर्न पनि आग्रह गरेकी छिन् । बाँकी भिडियोमा हेर्नुहोस् :  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK