×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राधी विद्युतको साधारणसभा आज, सेयरधनीहरुको हात खाली !

PRIME CA

राधी विद्युतको साधारणसभा आज, सेयरधनीहरुको हात खाली !

१९ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । राधी विद्युत कम्पनीको साधारण सभा आज बुधबार हुँदैछ । सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वरमा बिहान ११ बजेबाट सुरू भएको छ । सञ्चालक समितिको माघ २६ गते सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले २०७७ फागुन १९ गते सभा आह्वान गरेको थियो ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट सेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ । यस्तै सभामा वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, र प्रबन्धपत्र तथा नियमावली संसोधन गर्नेलगायतका प्रस्तावहरु रहेका छन् । साधारणसभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले फागुन ५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: