×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राधी विद्युत् कम्पनीको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त

PRIME CA
GLOBAL IME BANK

राधी विद्युत् कम्पनीको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राधी विद्युत् कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अनिल कुमार रुङ्गटा नियुक्त भएका छन् । कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले रुङ्गटालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: