×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षतामा रामबहादुर मानन्धर चयन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको अध्यक्षतामा रामबहादुर मानन्धर चयन

९ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को अध्यक्षमा राम बहादुर मानन्धर चयन भएका छन् । एनसीएचएलको १६९औं सञ्चालक समितिको बैंठकबाट अध्यक्षमा मानन्धरलाई चयन गरिएको हो ।
नवनियुक्त अध्यक्ष मानन्धरले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुगांनानबाट अध्यक्षको सपथ गरेका छन् । तत्कालीन अध्यक्ष नरेश शाक्यको विभाग परिवर्तन भएसगैँ एनसीएचएलको अध्यक्षमा मानन्धरले प्रतिनिधित्व गरेका हुन् । 
नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक/एक जना प्रतिनिधि रहेका छन् ।एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: