
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- २९ गते शनिबार । मार्च १३ , २०२१ । फाल्गुण कृष्ण औंशी।
सूर्योदय । ०६ : १५ सूर्यास्त। १८ : ११
आजको राशिफल :
मेष – यात्राको अवसर प्राप्त होला ।
वृष – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मिथुन – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
कर्कट – व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।
सिंह – आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ ।
कन्या – नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।
तुला – नयाँ व्यवसाय वा नयाँ कार्यको थालनी हुनसक्छ ।
वृश्चिक – लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
धनु – अचल सम्पत्ती हात पर्ने योगछ ।
मकर – कार्य सम्पादनमा सहजता मिल्नेछ
कुम्भ – रोकिएका अधुरा कामहरु पुरा हुनेछन् ।
मीन – अनावश्यक धन खर्च हुनेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्