×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ फागुन २६ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
SHREE KESH

२०७७ फागुन २६ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२६ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- २६ गते बुधबार । मार्च १०, २०२१ । फाल्गुण कृष्ण द्वादशी।
सूर्योदय । ०६ : १८ सूर्यास्त। १८ : ०९ 

आजको राशिफल :
मेष – रोकिएका काम सम्पादन हुने योग छ ।
वृष – नयाँ कमको थालनी हुनेछ ।
मिथुन – अधिकार प्राप्तिका लागि संघर्श गर्नुपर्ला ।
कर्कट – शुभकार्यको चर्चा चल्नेछ ।
सिंह – व्यापारबाट लाभ मिल्नेछ ।
कन्या – नयाँ कर्यको थालनी हुनेछ ।
तुला – श्रमको उचित मुल्याङन हुनेछ ।
वृश्चिक – मान्यजनको सहयोग प्राप्त हुनेछ ।
धनु – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
मकर – कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्ला ।
कुम्भ – मन अस्थिर रहला ।
मीन – राज्यबाट मान सम्मान पाइनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: