×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD
LAXMI BANK

२०७७ चैत १४ गते शनिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

BIZBAZAR
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१२-१४ गते शनिबार । मार्च २७, २०२१ । फाल्गुण शुक्ल चतुर्दशी।
सूर्योदय । ०५ : ५९ सूर्यास्त। १८ : १८ 
आजको राशिफल :
मेष – रोकिएका काम सम्पादन हुने योग छ ।
वृष – स्वास्थ्यमा खर्च बढ्न सक्छ ।
मिथुन – व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
कर्कट – कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ।
सिंह – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
कन्या – यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
तुला – विवाद र प्रतिस्पर्धाबाट लाभ नहोला ।
वृश्चिक – नयाँ कर्यको थालनी हुनेछ ।
धनु – राज्यबाट मान सम्मान पाइनेछ ।
मकर – नयाँ कमको थालनी हुनेछ ।
कुम्भ – श्रमको उचित मुल्याङन हुनेछ ।
मीन – मान्यजनको सहयोग प्राप्त हुनेछ ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal