Skip to content
LAXMI SUNRISE BANK

२०७७ फागुन १८ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- १८ गते मंगलबार । मार्च २, २०२१ । फाल्गुण कृष्ण तृतीया।
सूर्योदय । ०६ : २७ सूर्यास्त। १८ : ०४
आजको राशिफल :
मेष – नयाँ सवारी साधन प्राप्तिको योग छ ।
वृष – वैदेशिक कार्य अघि बढ्नेछ ।
मिथुन – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
कर्कट – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
सिंह – अचल सम्पत्ति पनि हात पर्ला ।
कन्या – वैदेशिक कार्य अघि बढ्नेछ ।
तुला – महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।
वृश्चिक – नयाँ कार्यको योजना बन्नेछ ।
धनु – आज आँटेको र ताकेको कार्य पुरा होला ।
मकर – वैदेशिक क्षेत्रको काम अघी बढ्ला ।
 
कुम्भ – महत्त्वपूर्ण अवसर गुम्न सक्छ ।
मीन – श्रमको उचित मुल्याङ्न हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK