NABIL AD
Civil Bank

२०७७ चैत १८ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GARIMA BANK AD
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१२-१८ गते बुधबार। मार्च ३१, २०२१ । चैत कृष्ण तृतीया।
सूर्योदय । ०५ : ५५ सूर्यास्त। १८ : २०
आजको राशिफल :
मेष – पुरानो समस्या सुल्झाउन सकिनेछ ।
वृष – वैदेशिक कार्य सहजै हुनेछ ।
मिथुन – कीर्तिमानी काम गर्ने समय छ ।
कर्कट – आँटेको र ताकेको कार्य पुरा होला ।
सिंह – नयाँ कार्यको योजना बन्नेछ ।
कन्या – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
तुला – नयाँ कामको थालनी हुनेछ ।
वृश्चिक – वैदेशिक क्षेत्र कमजोर रहनेछ ।
धनु – नयाँ जिम्मेवारी पाइएला ।
मकर – वैदेशिक कार्य अघी बढ्नेछ ।
कुम्भ – मनोरञ्जनमा सहभागी भइएला ।
मीन – अनावश्यक ठाउँमा धन खर्च होला ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal