×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ चैत ९ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

२०७७ चैत ९ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१२-०९ गते सोमबार । मार्च २२, २०२१ । फाल्गुण शुक्ल नवमी।
सूर्योदय । ०६ : ०५ सूर्यास्त। १८ : १५ 

आजको राशिफल :
मेष – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
वृष – चिताएको कामले तीव्रता लिनेछ ।
मिथुन – सरकारी निकाएबाट सहयोग मिल्नेछ ।
कर्कट – नयाँ कार्यको योजना बन्नेछ ।
सिंह – वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।
कन्या – नयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्नेछ ।
तुला – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।
वृश्चिक – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।
धनु – कार्य सम्पादनमा सहजता मिल्नेछ ।
मकर – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
कुम्भ – नसोचेको ठाउँबाट धनागम हुनेछ ।
मीन – तोकेको कार्य पूरा होला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: