×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ फागुन २१ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ फागुन २१ गते शुक्रबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

२१ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- २१ गते शुक्रबार । मार्च ५, २०२१ । फाल्गुण कृष्ण सप्तमी।
सूर्योदय । ०६ : २३ सूर्यास्त। १८ : ०६

आजको राशिफल :
मेष – सामाजिक कार्यमा रुची बढ्नेछ ।
वृष – वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ ।
मिथुन – मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कर्कट – कार्य क्षेत्रमा प्रगति हुनेछ ।
सिंह – व्यापार व्यवसायमा लाभ हुनेछ ।
कन्या – जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ ।
तुला – वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
वृश्चिक – अनावश्यक धन खर्च हुनेछ ।
धनु – लगानीको वातावरण बन्नेछ ।
मकर – आँटेको र ताकेको कार्य पुरा होला ।
कुम्भ – अचल सम्पत्ती हात पर्ने योगछ ।
मीन – चुनौतीको सामना गर्नुपर्ला ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: