×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ चैत ५ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७७ चैत ५ गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

५ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१२-०५ गते बिहिबार । मार्च १८, २०२१ । फाल्गुण शुक्ल पंचमी।
सूर्योदय । ०६ : ०९ सूर्यास्त। १८ : १३ 
आजको राशिफल :
मेष – नयाँ उद्यम गर्नाले सफलता मिल्ला ।
वृष – खर्चको मात्रामा बृद्धि होला ।
मिथुन – भाग्यमय वृद्धि हुनेछ
कर्कट – अनावस्यक खर्चबाट बच्न सकिन्छ ।
सिंह – काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।
कन्या – अनावश्यक धन खर्च होला ।
तुला – सहयोगी हातहरू अघि बढ्नेछन् ।
वृश्चिक – रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।
धनु – नयाँ ज्ञान सिक्ने मौका मिल्ला ।
मकर – दैनिक कार्यहरूमा प्रगति हुनेछ ।
कुम्भ – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
मीन – वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: