×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ फागुन १९ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

PRIME CA
GLOBAL IME BANK

२०७७ फागुन १९ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१९ फाल्गुन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- १९ गते बुधबार । मार्च ३, २०२१ । फाल्गुण कृष्ण चतुर्थी।
सूर्योदय । ०६ : २६ सूर्यास्त। १८ : ०५ 
आजको राशिफल :
मेष – आँटेको काम पुरा होला ।
वृष – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।
मिथुन – रचनात्मक काममा जुट्ने समय छ ।
कर्कट – परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला ।
सिंह – व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
कन्या – रोकिएको धन हात पर्ला ।
तुला – नियमित खर्चसमेत बढ्ने योग छ ।
वृश्चिक – नयाँ काम सुरु गर्ने समय छ ।
धनु – आर्थिक कारोवारमा सफलता पाइएला ।
मकर – न्यायिक कार्यमा सफलता मिल्नेछ ।
कुम्भ – सामान हराउने वा चोरी हुने सम्भावना छ ।
मीन – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: