×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ फागुन २५ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७७ फागुन २५ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

२५ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- २५ गते मंगलबार । मार्च ९, २०२१ । फाल्गुण कृष्ण एकादशी।
सूर्योदय । ०६ : १९ सूर्यास्त। १८ : ०८

आजको राशिफल :
मेष – व्यापारमा सफलता मिल्नेछ ।
वृष – सामान हराउने वा चोरी हुने सम्भावना छ ।
मिथुन – लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।
कर्कट – आर्थिक कारोवारमा सफलता पाइएला ।
सिंह – आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ ।
कन्या – व्यापारबाट धनलाभ राम्रो हुनेछ ।
तुला – भूमिबाट लाभ रहला ।
वृश्चिक – आँटेको काम पुरा हुनेछ ।
धनु – नयाँ काम सुरु गर्ने समय छ ।
मकर – मालसामान हराउन सक्छ ।
कुम्भ – भाग्यले विभिन्न अवसर जुराउनेछ ।
मीन – महत्त्वपूर्ण कामको थालनी हुनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी