×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ फागुन १७ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK

२०७७ फागुन १७ गते सोमबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१७ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- १७ गते सोमबार । मार्च १, २०२१ । फाल्गुण कृष्ण द्धितीया ।
सूर्योदय । ०६ : २८ सूर्यास्त। १८ : ०४ 
आजको राशिफल :
मेष – पैसा हातपर्न सक्छ ।
वृष – छोटो दुरीको लाभदायक यात्रा रहला ।
मिथुन – इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
कर्कट – राम्रै सहयोग जुट्नेछ
सिंह – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कन्या – मनमा दुविधा उत्पन्न हुनेछ ।
तुला –लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।
वृश्चिक – शुभारम्भको चर्चा चल्नेछ ।
धनु – वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।
मकर – जालझेलबाट सावधान रहनुपर्नेछ ।
कुम्भ – व्यापार व्यवसायमा सफलता पाईनेछ ।
मीन – सेयर बजारको कारोबारमा सफलता मिल्न सक्छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: