
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-११- १७ गते सोमबार । मार्च १, २०२१ । फाल्गुण कृष्ण द्धितीया ।
सूर्योदय । ०६ : २८ सूर्यास्त। १८ : ०४
आजको राशिफल :
मेष – पैसा हातपर्न सक्छ ।
वृष – छोटो दुरीको लाभदायक यात्रा रहला ।
मिथुन – इनाम र प्रतिष्ठा कमाउने वेला छ ।
कर्कट – राम्रै सहयोग जुट्नेछ
सिंह – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कन्या – मनमा दुविधा उत्पन्न हुनेछ ।
तुला –लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।
वृश्चिक – शुभारम्भको चर्चा चल्नेछ ।
धनु – वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ ।
मकर – जालझेलबाट सावधान रहनुपर्नेछ ।
कुम्भ – व्यापार व्यवसायमा सफलता पाईनेछ ।
मीन – सेयर बजारको कारोबारमा सफलता मिल्न सक्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्