×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ चैत ११ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२०७७ चैत ११ गते बुधबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

Artha Sarokar

११ चैत्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१२-११ गते मंगलबार। मार्च २४, २०२१ । फाल्गुण शुक्ल दशमी।
सूर्योदय । ०६ : ०३ सूर्यास्त। १८ : १६ 
आजको राशिफल :
मेष – वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।
वृष – नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
मिथुन – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
कर्कट – यात्रामा मालसामान हराउन सक्छ ।
सिंह – नयाँ कार्यको योजना बन्नेछ ।
कन्या – पुरानो समस्या सुल्झाउन सकिनेछ ।
तुला – नयाँ कामको थालनी हुनेछ ।
वृश्चिक – वैदेशिक क्षेत्र कमजोर रहनेछ ।
धनु – नयाँ जिम्मेवारी पाइएला ।
मकर – राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
कुम्भ – आँटेको र ताकेको कार्य पुरा होला ।
मीन – सामान हराउने वा चोरी हुने सम्भावना छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी