×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२०७७ चैत १७ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२०७७ चैत १७ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

१७ चैत्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । मिति २०७७-१२-१७ गते मंगलबार । मार्च ३०, २०२१ । चैत कृष्ण द्धितिया । 
सूर्योदय । ०५ : ५६  सूर्यास्त। १८ : २० 
आजको राशिफल :
मेष – ब्यापार ब्यबसायबाट राम्रो आम्दानी होला ।
वृष – आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।
मिथुन – आँटेको र ताकेको कार्य पुरा होला ।
कर्कट – भौतिक साधन जुटाउने समय छ ।
सिंह – नजिकको मित्रसँग भेटघाट होला।
कन्या – नयाँ कार्यको योजना बन्नेछ ।
तुला – वैदेशिक कार्यमा बाधा आउनेछ ।
वृश्चिक – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्
धनु – विभिन्न जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।
मकर – सामाजिक काममा सफलता प्राप्त हुनेछ
कुम्भ – आँटेको कार्यमा बाधा आउनसक्छ।
मीन – आफन्तसङ्ग भेटघाट हुने र सहयोग पाईनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: