
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिनको अवधिको लागि ४ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले आजै दिउँसो ३ बजे सो ट्रेजरी बिलको बोलकबोल भएर भोलि चैत्र ३ गते बिक्री हुने जनाएको छ ।
राष्ट्र बैंकले उक्त ट्रेजरी बिल २०७८ साल असार १ गते परिपक्क हुने जनाएको छ भने १८२ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल पनि बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल भदौ २९ गते परिपक्क हुनेछ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्