×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसान विकास लघुवित्तको १२ हजार ४१५ कित्ता सेयर लिलामीमा बिक्री खुला, यी ठाउँहरुबाट आवेदन दिन सकिने

GLOBAL IME BANK

साना किसान विकास लघुवित्तको १२ हजार ४१५ कित्ता सेयर लिलामीमा बिक्री खुला, यी ठाउँहरुबाट आवेदन दिन सकिने

२८ फाल्गुन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले १२ हजार ४१५ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको छ । कम्पनीले आज शुक्रबारदेखि उक्त कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । यस लिलामीमा सर्वसाधारण समूहको ९ हजार ४७ कित्ता र संस्थापक समूहको ३ हजार ३६८ कित्ता सेयर छ । लिलामी भर्ने अन्तिम म्याद चैत १३ गतेसम्म तोकिएको छ । 
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । यस लिलामी सेयरमा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ नक्साल काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी साना किसान विकास लघुवित्तको शाखा कार्यालयहरु विर्तामोड, इटहरी, अत्तरिया, बनेपा, नेपागञ्ज, हेटौडा, बुटवल, गजुरी, पोखरा, बिरेन्द्रनगर र बर्दिबासबाट आवेदन दिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: