×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको नयाँ शाखा किर्तिपुरमा, श्रेष्ठ र आचार्यले गरे उद्घाटन

GLOBAL IME BANK

सानिमा बैंकको नयाँ शाखा किर्तिपुरमा, श्रेष्ठ र आचार्यले गरे उद्घाटन

१७ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा बैंकले सोमबार कीर्तिपूर (पाङ्गा दोटो)मा आफ्ना नयाँ बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त कार्यालयको समुद्घाटन् ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका थिए ।
समुद्घाटन् समारोहमा मह जोडीले बैंकलाई सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । सानिमा बैंकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९३ वटा एटिएम संचालनमा रहेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: