×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सका सीइओ सन्तोष प्रसाईंको नियुक्ति बीमा समितिबाट स्वीकृत

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल लाइफ इन्स्योरेन्सका सीइओ सन्तोष प्रसाईंको नियुक्ति बीमा समितिबाट स्वीकृत

Artha Sarokar

१२ चैत्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) सन्तोष प्रसाईंको नियुक्तिलाई बीमा समितिले स्वीकृति दिएको छ । कम्पनीको सञ्चालक समितिले माघ २७ गते प्रसाईंलाई सीइओमा नियुक्त गरेको थियो । यद्यपी बीमा समितिले अनुमति लिन अर्थात् स्वीकृत लिन निर्देशन दिएको थियो । 
समितिबाट अनुमति लिएपछि मात्रै औपचारिकता प्रदान हुने समितिले कम्पनीलाई भनेको थियो ।यस्तै समितिले तत्काल कम्पनीको वेवसाइटमा प्रमुख कार्यकारी अधिकृत भनेर नराख्न निर्देशन दिएको थियो । समितिबाट स्विकृति पाएसँगै सीइओ प्रसाईको कार्यकाल कम्पनीमा ४ वर्षको हुनेछ । यसअघिका सीइओ विवेक झाको कार्यकाल सकिएसँगै प्रसाईँले कार्यबाहक सीईओका रुपमा कार्य गर्दै आएका थिए । प्रसाईँ चार्डड एकाउन्टेन्ट (सीए) पनि हुन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी