
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले अब गत वर्षको नाफाबाट ८.१३% बोनस सेयर र कर तिर्न ०.४२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । यो लाभांश लगानीकर्ताले राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि पाउनेछन् । यसअघि संस्थाले ९.११% बोनस सेयर र कर तिर्न ०.४७% नगद लाभांश दिने निर्णय गरेको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्