
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने तयारी गरेको छ । कम्पनीले एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्न वैशाख ३ गते साधारणसभा बोलाएको छ । कम्पनीको सभा होटल अरनिको धुलिखेलमा बिहान ११ बजेबाट हुने भएको हो ।
सभामा गत आर्थिक वर्षको नाफाबाट ८.१२% बोनस सेयर र कर तिर्न ०.४२% नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ । यस्तै सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्