Skip to content
LAXMI SUNRISE BANK

एसईई परीक्षा जेठ १३ गतेदेखि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एसईई परीक्षाको मिति तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि  २४ गतेसम्म संचालन हुने भएको हो  । 
गत वर्ष कोरोना भाइरसको महामारीका कारण स्कुलले सो परिक्षा लिएको थियो । आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डमा पठाइएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK