×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसईई परीक्षा जेठ १३ गतेदेखि

PRIME CA
GLOBAL IME BANK

एसईई परीक्षा जेठ १३ गतेदेखि

२५ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एसईई परीक्षाको मिति तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी जेठ १३ गतेदेखि  २४ गतेसम्म संचालन हुने भएको हो  । 
गत वर्ष कोरोना भाइरसको महामारीका कारण स्कुलले सो परिक्षा लिएको थियो । आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डमा पठाइएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: