×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबार ५.४५ अंकले घटेको नेप्से २५४३.४३ बिन्दुमा कायम, कसका लगानीकर्ताले कमाए, कसका लगानीकर्ताले गुमाए ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सोमबार ५.४५ अंकले घटेको नेप्से २५४३.४३ बिन्दुमा कायम, कसका लगानीकर्ताले कमाए, कसका लगानीकर्ताले गुमाए ?

Artha Sarokar

१६ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सोमबार झिनो अंकले नेप्से घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ५.४५ अंकले घटेर २५४३.४३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०९ कम्पनीको ९१ लाख ३८ हजार ९३५ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ४१ करोडमाथिको कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार निफ्राको भएको छ ।
यस कम्पनीको ४४ करोड ३१ लाख ६५ हजारमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: अपर तामाकोशी हाइड्रोपावर र चन्द्रागिरि हाइद्रोपावरको भएको छ । आज ३ समूह बाहेकका अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले कमाएका छन् भने चन्द्रागिरि हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी