
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको २७.७६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । कम्पनीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश पनि दिने भएको छ । साधारणसभाका लागि शिखरले फागुन २६ गतेदेखि चैत ९ गतेसम्म बुक क्लोज गर्दैछ । जसअनुसार आक् मंगलबार कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन्।
कम्पनीको आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ को साधारणसभा चैत ९ गते बस्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजे हुने भएको हो । कम्पनीले गत असारमा बिक्री गरेको ३०% हकप्रद सेयरपछि कायम १ अर्ब ३६ करोड रुपैयाँमा यो बोनस सेयर प्रस्ताव गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्