×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिखर इन्स्योरेन्सको २७.७६ प्रतिशत लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने, दुई आर्थिक वर्ष साधारणसभा चैत ९ गते

LAXMI SUNRISE BANK
GLOBAL

शिखर इन्स्योरेन्सको २७.७६ प्रतिशत लाभांश पाउन आजसम्म सेयरधनी बन्नुपर्ने, दुई आर्थिक वर्ष साधारणसभा चैत ९ गते

२५ फाल्गुन २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको २७.७६% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । कम्पनीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश पनि दिने भएको छ । साधारणसभाका लागि शिखरले फागुन २६ गतेदेखि चैत ९ गतेसम्म बुक क्लोज गर्दैछ । जसअनुसार आक् मंगलबार कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउने छन्।  
कम्पनीको आर्थिक वर्ष २०७५–७६ र २०७६–७७ को साधारणसभा चैत ९ गते बस्ने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजे हुने भएको हो । कम्पनीले गत असारमा बिक्री गरेको ३०% हकप्रद सेयरपछि कायम १ अर्ब ३६ करोड रुपैयाँमा यो बोनस सेयर प्रस्ताव गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी