Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ इन्स्योरेन्सद्वारा सेयरधनीलाई १५.७८९४ प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस कति ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ सहित ३.७८९४ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। 
कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको १७१औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भइ आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात लगानीकर्ताले पाउनेछन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK