×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगटी हाइड्रो इनर्जीको २९ लाख कित्ता आइपीओ बिक्री खुला, कति कित्तासम्म पाईन्छ भर्न ? कहिलेसम्म दिने आवेदन ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सिंगटी हाइड्रो इनर्जीको २९ लाख कित्ता आइपीओ बिक्री खुला, कति कित्तासम्म पाईन्छ भर्न ? कहिलेसम्म दिने आवेदन ?

Artha Sarokar

६ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आज शुक्रबार सिंगटी हाइड्रो इनर्जी लिमिटेडको २९ लाख कित्ता आइपीओ बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरको सो आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । कुल २९ लाख कित्ता आइपीओमध्ये ५८ हजार कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस आईपीओमा लगानीकर्ताले चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा चैत २० गतेसम्म बिक्री खुला राख्ने छ । सिंगटी हाइड्रोको आइपीओ सक्नेछन् भने आईपीओ बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी