
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज शुक्रबार सिंगटी हाइड्रो इनर्जी लिमिटेडको २९ लाख कित्ता आइपीओ बिक्री खुला भएको छ । कम्पनीले १०० रुपैयाँ दरको सो आईपीओ न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । कुल २९ लाख कित्ता आइपीओमध्ये ५८ हजार कर्मचारी र १ लाख ४५ हजार कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यस आईपीओमा लगानीकर्ताले चैत १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा चैत २० गतेसम्म बिक्री खुला राख्ने छ । सिंगटी हाइड्रोको आइपीओ सक्नेछन् भने आईपीओ बिक्री प्रबन्धकको काम मेगा क्यापिटलले गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्