
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । १ रुपैयाँ दरका ३० करोड सिक्का छपाई तथा आपूर्तिको ठेक्का पोल्याण्डको कम्पनी मेन्निका पोल्स्काले पाएको छ । नेपाल राष्ट्र बैंकले आह्वान गरेको बोलपत्रमा यस कम्पनीले उक्त कार्यका लागि ५१ लाख १५ हजार युरो (सोमबारको विदेशी मुद्रा विनियम दर अनुसार ७२ करोड ७९ लाख ६६ हजार ८ सय रुपैयाँ) बराबरको प्रस्ताव हालेको हो । मेन्निका पोल्स्का पोल्याण्डको एक मात्र सिक्का छपाई गर्ने कम्पनी हो । यो कम्पनीले १ रुपैयाँ दरका सिक्काको डिजाइन, निर्माण र आपूर्तिसमेत गर्नेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्