Skip to content
LAXMI SUNRISE BANK

सिन्धु विकास बैंकको ११औँ वार्षिक साधारणसभा चैत ९ गते हुने, के-के छन् पेस हुने एजेन्डा ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिन्धु विकास बैंकको ११औँ वार्षिक साधारणसभा चैत ९ गते हुने भएको छ । बैंकको सभा आगन्तुक रिसोर्ट बनेपामा बिहान १०ः३० बजेदेखि हुने भएको हो । बैंकले सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । 
बैंक सञ्चालक समितिको फागुन ६ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । जसअनुसार यसवर्ष बैंकका लगानीकर्ताको हात खाली हुने भएको छ । सभाको लागि बैंकले फागुन २८ गते एकदिन बुक क्लोज गर्ने भएको छ ।  
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK