×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुमन जोशी बने आङ छिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टको होल इन वान विजेता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सुमन जोशी बने आङ छिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टको होल इन वान विजेता

२४ फाल्गुन २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । काठमाडौंको गोकर्णस्थित गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सम्पन्न पहिलो प्रथम आङ छिरिङ शेर्पा स्मृति गल्फ टुर्नामेन्टको होल इन वान विजेता सुमन जोशी बनेका छन् ।
यती ग्रुपले आयोजना गरेको टुर्नामेन्ट ५ र ६ मार्च २०२१ मा सम्पन्न भएको थियो । प्रतियोगितामा १५० गल्फ खेलाडी सहभागी थिए । प्रतियोगितामा सहभागी प्रत्येक प्रतिस्पर्धीले एकपटक होल इन वान प्रहार गर्ने मौका पाएका थिए ।
जोशीले यो सफलतासँगै कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले प्रायोजन गरेको किया सोनेट एचटिएक्स कार जितेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: