नेपाल स्टक एक्सचेन्जमा सनराइज बैंकको बोनस सेयर सूचिकृत
अर्थ सरोकार
अर्थ सरोकार
अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सनराइज बैंकको बोनस सूचिकृत भएको छ । बैंकको ५२ लाख एक हजार ३ सय ३० दशमलव ६३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्