
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सूर्योदय लघुवित्तको वित्तीय संस्थाको १६.१६% लाभांश पाउन आज बुधबार सेयरधनी बन्ने अन्तिम दिन रहेको छ । कम्पनीले बिहिबारदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएकाले आजसम्म सेयरधनी बन्नेले मात्र कम्पनीको सो लाभांश पाउनेछन् । कम्पनीले चैत ३१ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा सयपत्री पार्टी प्यालेस गुडिखोला, पुतलीबजार नगरपालिका स्याङ्जामा हुनेछ ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट १५.३५% बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव सभामा पेश गर्नेछ । साथै बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८१% नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ । यस्तै कम्पनीमा सर्वसाधारण सेयरधनीको हिस्सा बढाएर ३०% पुर्याउन एफपीओ जारी गर्ने एजेन्डा पनि सभामा पेश हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्