
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई १५.३५% बोनस सेयर दिने भएको छ । संस्थाको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट उक्त बोनस सेयर दिने निर्णय गरेको हो । यस्तै कम्पनीले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८१% नगद लाभांश पनि दिने निर्णय गरेको छ । उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्ताले पाउनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्