×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तिनाउ मिसन डेभलपमेन्ट बैंकको ६% बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार

PRIME CA
laxmi sunrise bank

तिनाउ मिसन डेभलपमेन्ट बैंकको ६% बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा जम्मा

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेकाे छ । बैंकले माघ १ गतेबाट डिम्याट गराएकाहरुको ६% बोनस सेयर खातामा जम्मा गरेकाे हो । बैंकले हालसम्म पनि डिम्याट नगरेका सेयरधनीहरुलाई खाता डिम्याट गर्न आग्रह गरेको छ । 
अनिमात्र बोनस जम्मा गरिनेछ ।यता २०७६ मंसिर २२ गतेपछि कायम भएका सेयधनीले भने बोनस सेयर पाउनका लागि पहिला कर तिर्नुपर्ने भएको छ । यसको लागि सिद्धार्थ बैंकमा रहेको खाता नम्बर ००११७२३६७५३ मा कर वापतको रकम जम्मा गर्नुपर्नेछ । अनिमात्र ती सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: