×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सडक दुर्घटनामा परी युनियन लाइफ इन्स्योरेन्सका २ कर्मचारीको मृत्यु

GLOBAL IME BANK

सडक दुर्घटनामा परी युनियन लाइफ इन्स्योरेन्सका २ कर्मचारीको मृत्यु

१३ चैत्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवान । सडक दुर्घटनामा परि युनियन लाइफ इन्स्योरेन्सका २ कर्मचारीको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिकाको दासढुंगामा भएको सडक दुर्घटनामा परि कम्पनीका २ ब्रान्च म्यानेजरको मृत्यु भएको हो ।
कास्की लेखनाथ नगरपालिकाका ३१ वर्षका रामकृष्ण भुजेल र स्याम्घा नगरपालिका ४ का २८ वर्षका धर्मराज गौलीको दुर्घटनास्थलमै मृत्यु भएको हो । बुधबार दिउँसो नारायणगढबाट मुग्लिन जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको ट्रकले कम्पनीका कर्मचारी सवार बा २१ च ६८५९ नम्बरको कारलाई ठक्कर दिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: