
- अर्थ सरोकार सम्बाददाता
चितवान । सडक दुर्घटनामा परि युनियन लाइफ इन्स्योरेन्सका २ कर्मचारीको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिकाको दासढुंगामा भएको सडक दुर्घटनामा परि कम्पनीका २ ब्रान्च म्यानेजरको मृत्यु भएको हो ।
कास्की लेखनाथ नगरपालिकाका ३१ वर्षका रामकृष्ण भुजेल र स्याम्घा नगरपालिका ४ का २८ वर्षका धर्मराज गौलीको दुर्घटनास्थलमै मृत्यु भएको हो । बुधबार दिउँसो नारायणगढबाट मुग्लिन जाँदै गरेको ना ६ ख ७३७१ नम्बरको ट्रकले कम्पनीका कर्मचारी सवार बा २१ च ६८५९ नम्बरको कारलाई ठक्कर दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्