
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरको वार्षिक साधारणसभा चैत २० गते हुने भएको छ । कम्पनीको सभा होटल सांग्रिला भिलेज, पोखरामा बिहान ११ बजे हुने भएको हो ।
सभामा आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण स्वीकृत गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा रहेको छ । यस्तै सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ ।
सभाका लागि कम्पनीले चैत ६ गते बुक क्लोज गर्दैछ । चैत ५ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा सहभागी हुन पाउनेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्