×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनाइटेड इदी मर्दी हाइड्रोपावरको वार्षिक साधारणसभा चैत २० गते, के-के एजेन्डा पेस हुँदैछ ?

GLOBAL IME BANK

युनाइटेड इदी मर्दी हाइड्रोपावरको वार्षिक साधारणसभा चैत २० गते, के-के एजेन्डा पेस हुँदैछ ?

१ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरको वार्षिक साधारणसभा चैत २० गते हुने भएको छ । कम्पनीको सभा होटल सांग्रिला भिलेज, पोखरामा बिहान ११ बजे हुने भएको हो ।
सभामा आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण स्वीकृत गर्ने र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा रहेको छ । यस्तै सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालको निर्वाचन गर्ने प्रस्ताव पनि सभामा पेश गरिनेछ । 
सभाका लागि कम्पनीले चैत ६ गते बुक क्लोज गर्दैछ । चैत ५ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा सहभागी हुन पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: